प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो । &nbsp;</p>

काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ ।

समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो ।

 

Share News