अनलाईनबाट सेयर भर्न, सेयर एकाउन्ट चलाउन आउँदैन ? यो भिडियो हेर्नुहोस–धेरै कुरा सिक्नुहुनेछ

<p>काठमाडौं । अनलाईनबाट सेयर कसरी आवेदन गर्ने ? घरमा वा कार्यालयमा बसेर कसरी हकप्रद सेयर, साधारण सेयर, एफपीओको सेयरका लागि आवेदन गर्ने, सि–आस्वा कसरी लिने ? अनलाईनबाट कसरी आफ्नो सेयरबारे जानकारी लिने ? आफ्नो सेयर एकाउन्ट कसरी चलाउने ? यी विषयमा जानकारी नभएर तपाईलाई धेरै झन्झट भइराखेको हुन सक्छ । सबै कुरा जानेको साथीभाई पनि [&hellip;]</p>

काठमाडौं । अनलाईनबाट सेयर कसरी आवेदन गर्ने ? घरमा वा कार्यालयमा बसेर कसरी हकप्रद सेयर, साधारण सेयर, एफपीओको सेयरका लागि आवेदन गर्ने, सि–आस्वा कसरी लिने ? अनलाईनबाट कसरी आफ्नो सेयरबारे जानकारी लिने ? आफ्नो सेयर एकाउन्ट कसरी चलाउने ?

यी विषयमा जानकारी नभएर तपाईलाई धेरै झन्झट भइराखेको हुन सक्छ । सबै कुरा जानेको साथीभाई पनि नहुन सक्छ । नजानेको कुरा अरुलाई सोध्न अप्ठ्यारो भएको पनि हुन सक्छ ।

नो टेन्सन । तनाव नलिनुहोस् । तपाईलाई इन्टरनेट चलाउन आउछ, फेसबुक चलाउन आउछ वा बेवसाइट चलाउने सामान्य ज्ञान छ तलको भिडियो हेर्नुहोस् ।

सिद्धार्थ क्यापिटले आफ्ना ग्राहकका सिकाउन बनाएको यो भिडियोबाट तपाईले पनि धेरै कुरा सिक्न सक्नुहुनेछ ।

Share News