टिभीएसको नयाँ वर्ष अफर, मोटरसाइकल/स्कुटीको खरिदमा ८ हजार पुरस्कार

<p>काठमाडौं । नेपाली बजारमा स्कुटर तथा मोटरसाइकल बिक्री वितरण गर्दै आएको टिभीएस कम्पनीले नयाँ वर्ष योजना ल्याएको छ । ग्राहकहरुका लागि कम्पनीले &#8216;नयाँ बर्षको सुरुवात, जिवन भरको साथ&#8217; नामक नयाँ योजना ल्याएको हो । अब रहेक ग्राहकले स्कुटर तथा मोटरसाइकलको खरिदमा ८००१ रुपैंया पुरस्कार प्राप्त गर्न सक्छन् । देशैभर सेल्स, सर्भिस र स्पेर्स सहितको अत्याधुनिक [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा स्कुटर तथा मोटरसाइकल बिक्री वितरण गर्दै आएको टिभीएस कम्पनीले नयाँ वर्ष योजना ल्याएको छ ।

ग्राहकहरुका लागि कम्पनीले ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ नामक नयाँ योजना ल्याएको हो । अब रहेक ग्राहकले स्कुटर तथा मोटरसाइकलको खरिदमा ८००१ रुपैंया पुरस्कार प्राप्त गर्न सक्छन् ।

देशैभर सेल्स, सर्भिस र स्पेर्स सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । यस योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्राहकहरुले कम्पनीको जुनसुकै डिलरबाट यो सुविधा लिन सक्छन् ।

Share News