समिट माइक्रोफाइनान्सको १४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

<p>काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । संस्थाका संस्थापक सेयरधनी यामकुमार चुडालले १० हजार, बाबुराजा श्रेष्ठ र बलभद्र अधिकारीले २/२ हजार कित्ता सेयर बिक्री गर्नलाई निवेदन दिएपछि समिटले बिक्रीको प्रक्रिया अघि बढाएको हो । सो सेयर पहिलो प्राथमिकता संस्थापक सेयरधनी र नभएमा मात्र बाहिरका लगानीकर्तालाई बिक्री [&hellip;]</p>

काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ ।

संस्थाका संस्थापक सेयरधनी यामकुमार चुडालले १० हजार, बाबुराजा श्रेष्ठ र बलभद्र अधिकारीले २/२ हजार कित्ता सेयर बिक्री गर्नलाई निवेदन दिएपछि समिटले बिक्रीको प्रक्रिया अघि बढाएको हो ।

सो सेयर पहिलो प्राथमिकता संस्थापक सेयरधनी र नभएमा मात्र बाहिरका लगानीकर्तालाई बिक्री गरिने संस्थाले जानाएको छ । सेयर खरिदका लागि ३५ दिनभित्र निवदेन दिन समिटले भनेको छ ।

Share News