नासु जयराम चौधरी २० हजार घुस सहित पक्राउ

<p>काठमाडौं । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरी २० हजार घुष रकमसहित पक्राउ परेका छन् । चौधरी सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् । उनलाई गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको [&hellip;]</p>

काठमाडौं । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरी २० हजार घुष रकमसहित पक्राउ परेका छन् ।

चौधरी सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् ।

उनलाई गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

Share News