सिभिल बैंकको साधारण हकप्रद सेयरको लिलामी मंगबार खुल्ने

<p>काठमाडौं । सिभिल बैंकको साधारण समूहतर्फको परेको बोलपत्र मंगलबार खोलिने भएको छ । बैंकले सर्वसाधारणतर्फको ९ लाख ९२ हजार ८१९ कित्ता हकप्रद सेयरको बोलकबोल खुला गरेको थियो । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा आवेदन नपरेपछि चैत १ गतेसम्म लिलामी गरेको थियो ।</p>

काठमाडौं । सिभिल बैंकको साधारण समूहतर्फको परेको बोलपत्र मंगलबार खोलिने भएको छ ।

बैंकले सर्वसाधारणतर्फको ९ लाख ९२ हजार ८१९ कित्ता हकप्रद सेयरको बोलकबोल खुला गरेको थियो ।

बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा आवेदन नपरेपछि चैत १ गतेसम्म लिलामी गरेको थियो ।

Share News