कार्यक्षेत्र विस्तार गर्न एक्सेल डेभलपमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ । कार्यक्षेत्र विस्तार गर्न बैंकले चैत २३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकका हाल २० वटा शाखा रहेका छन् । बैंकको केन्द्रीय कार्यलय झापाको विर्तामोडमा छ ।</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।

कार्यक्षेत्र विस्तार गर्न बैंकले चैत २३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकका हाल २० वटा शाखा रहेका छन् । बैंकको केन्द्रीय कार्यलय झापाको विर्तामोडमा छ ।

Share News