एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त

<p>काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।</p>

काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।

नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।

Share News