प्रुडेन्सियल इन्स्योरेन्सको बोनस र माउन्ट मकालुको हकप्रद सेयर सूचिकृत

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद सेयर नेप्सेमा थपिएको हो । प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, माउन्ट मकालुको ३ लाख ४५ हजार ८०० कित्ता [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद सेयर नेप्सेमा थपिएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, माउन्ट मकालुको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

Share News