काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले वर्खास्त न्यायधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
न्याय परिषदले राष्ट्रपति भण्डारीलाई सपथ गराउनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र सार्वजनिक गरेको थियो ।
पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट न्याय परिषदका सचिवद्धार हस्ताक्षरित पत्रमा स्पष्ट पारिएको छ ।