चैत चाै‌थाे साता अन्तर्राष्ट्रिय चिया महोत्सव

<p>काठमाडौं । चैत २३, २४ र २५ गते तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव २०१८ हुने भएको छ । नेपाली चियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार जानकारी गराइ बजारिकरण तथा पहिचान स्थापना गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवका संयोग उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको [&hellip;]</p>

काठमाडौं । चैत २३, २४ र २५ गते तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव २०१८ हुने भएको छ । नेपाली चियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार जानकारी गराइ बजारिकरण तथा पहिचान स्थापना गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवका संयोग उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको जानाएका छन् । उनका अनुसार उक्त महोत्सवको माध्यमबाट नेपाली चियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र बजारीकरणकाे लगि सहयाेग पुग्नेछ ।

Share News