भक्तपुरको कमलविनायकमा मुक्तिनाथ विकास बैंक

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले गरेका हुन् । उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको भावी योजनाको बारेमा जानकारी गराएका छन् । कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले गरेका हुन् ।

उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको भावी योजनाको बारेमा जानकारी गराएका छन् ।

कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने विश्वास रहेको बताएका छन् ।

Share News