विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

<p>काठमाडौँ — दुर्घटनाग्रस्त यूएस बंगला विमानबाट २० जनाको शव निकालिएको छ । यस्तै १२ जनालाई उपचारका लागि उद्दार गरेर अस्पताल पठाइएको छ। अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ। थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, [&hellip;]</p>

काठमाडौँ — दुर्घटनाग्रस्त यूएस बंगला विमानबाट २० जनाको शव निकालिएको छ । यस्तै १२ जनालाई उपचारका लागि उद्दार गरेर अस्पताल पठाइएको छ। अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ।

घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंका अशिस रंजित र दिनेश हुमागाईको उपचार भइहरहेको छ।
अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको

Share News