एभरेष्ट बैंकको शाखा बनेपामा विस्तार

<p>काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको बनेपामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानहरुमा शाखा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस शाखको उद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए । बैंकले हाल ७० [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको बनेपामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानहरुमा शाखा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखको उद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए ।

बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News