चुनावको प्रतिद्धन्द्धिता छाडेर विकास र समृद्धिमा लागौं- ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चुनावको प्रतिष्पर्धालाई भुलेर देश विकासमा जुट्न आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्न आफ्ना कुरा राख्दै प्रधानमन्त्री ओलीले चुनावको प्रतिष्पर्धालाई छाडेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका हुन् । ओलीले निर्वाचनमा प्रतिष्पर्धाका क्रममा देखिएका तिक्तताहरुलाई भुलेर सरकार र प्रतिपक्ष दुबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चुनावको प्रतिष्पर्धालाई भुलेर देश विकासमा जुट्न आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्न आफ्ना कुरा राख्दै प्रधानमन्त्री ओलीले चुनावको प्रतिष्पर्धालाई छाडेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका हुन् ।
ओलीले निर्वाचनमा प्रतिष्पर्धाका क्रममा देखिएका तिक्तताहरुलाई भुलेर सरकार र प्रतिपक्ष दुबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले राष्ट्रियता र गौरवलाई उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
उनले बामपन्थी घोषणा पत्रमा अघि सारिएका प्रतिवद्धताहरुको कार्यान्वयनमा प्रतिवद्ध रहेको समेत बताएका थिए ।

Share News