नेपाललाई पहिलो सफलता

<p>काठमाडौं । नेपालले पहिलो सफलता हात पारेको छ । विस्फोटक ब्याटिङ गरिरहेका रसिद खानलाई करण केसीले आउट गरेका हुन् । खानले १४ बलमा २१ रन प्रहार गरेका थिए ।</p>