प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता अन्तरक्रिया तालिम सम्पन्न

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा उक्त तालिम प्रदान गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त कार्यक्रमा हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ बीमा योजनाहरु, अभिकर्ता संरचनाका बारेमा जानकारी दिएको थियो ।

Share News