एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरेको हुन् । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरेको हुन् ।

मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News