सामसङ ग्यालेक्सी नोट८को खरिदमा बीमा तथा किस्ताबन्दीको सुविधा

<p>काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट८ स्मार्टफोनको खरिदमा ग्राहकलाई विभिन्न सुविधाहरु दिने भएको छ । उक्त सुविधा अन्तर्गत कम्पनीले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको छ । फोर जि डाटा प्रतिमहिना [&hellip;]</p>

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट८ स्मार्टफोनको खरिदमा ग्राहकलाई विभिन्न सुविधाहरु दिने भएको छ । उक्त सुविधा अन्तर्गत कम्पनीले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको छ ।

फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ हिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने छ । साथै, विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी नोट८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस् पेन र ट्रियू डियुल क्यामेरा जस्ता विशेषता रहेको छ । यसमा भएको डियुल क्यामेराको साथ अप्टिकल इमेज स्ट्याविलाइजेसन(ओआईएस) ले जस्तो सुकै अवस्थामा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न मिल्नेछ ।

Share News