
काठमाडौं । विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ गर्न थालेको छ ।
क्विन्स स्पोट्र्स क्लबमा नेपालले बलिङ गर्न अवसर पाएको छ ।
नेपाली टोलीमा ललित नारायण राजवंशीले पहिलो बलिङ गगर्दैछन् । क्रमशः सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल पनि छन् ।