लुम्बिनी केबलकारले ३ करोड ७५ लाखको सेयर बेच्दै

<p>काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्नका लागि आफ्नो भागमा पर्ने बराबरको फारम भरी सम्बन्धित बैंकमा बुझाउनु कम्पनीले [&hellip;]</p>

काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्नका लागि आफ्नो भागमा पर्ने बराबरको फारम भरी सम्बन्धित बैंकमा बुझाउनु कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।

Share News