भारतमा एनएमबी बैंकको डेविटकार्डबाट कारोबार शुल्क १५० मात्र

<p>&nbsp; काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा घटाएको छ ।  भारतमा एनएमबी डेविट कार्डबाट कुनै पनि एटीएम कारोबार गर्दा शुल्क १५० रुपैयाँ मात्र लिने भएको छ । यसअघि यस्तो शुल्क २५० रुपैयाँ थियो । यो सहुलियत स्वास्थ्य परीक्षण र घुमफिरमा जानेलाई फाइदा हुने बैंकले जनाएको छ ।</p>

 

काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा घटाएको छ ।  भारतमा एनएमबी डेविट कार्डबाट कुनै पनि एटीएम कारोबार गर्दा शुल्क १५० रुपैयाँ मात्र लिने भएको छ ।

यसअघि यस्तो शुल्क २५० रुपैयाँ थियो । यो सहुलियत स्वास्थ्य परीक्षण र घुमफिरमा जानेलाई फाइदा हुने बैंकले जनाएको छ ।

Share News