मञ्जुश्री फाइनान्सले चैत १२ देखि हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चैत ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन ५ प्रतिशत अर्थात ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बैशाख १२ गते बन्द हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धन एनआईबीएल [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चैत ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन ५ प्रतिशत अर्थात ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन बैशाख १२ गते बन्द हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धन एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रद निष्कासनपछि फाइनान्सको चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तापुँजी ७२ करोड ४३ लाख रुपैयाँ छ ।

Share News