पाकिस्तानीका प्रधानमन्त्री नेपाल आउदै

<p>काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् । अब्बासी सोमबार नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी २ दिन नेपालमा रहने छन् । अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ । &nbsp;</p>

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।

अब्बासी सोमबार नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी २ दिन नेपालमा रहने छन् ।

अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

 

Share News