काठमाडौं । आज (बुधबार)देखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सानिमा इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेले फण्डको कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ ।
फण्डको स्टक सिम्बोल ‘एसएइएफ’ रहेको छ । फण्डले उक्त सिम्बोल/संकेत बाट इकाईको कारोबार गर्ने छ ।