ओम डेभलपमेन्ट बैंक दाङको लमहीमा

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखाको उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुबिधा बारे [&hellip;]</p>

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखाको उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुबिधा बारे जानकारी गराएका छन् ।

हालसम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको छ । साथै, बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको बताएको छ ।

 

Share News