नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासन गर्न बोलायो विशेष साधारणसभा

<p>काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइनान्सले फागुन २९ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सको समूह क र समूह ख वर्गको सञ्चालक निर्वाचन समेत गर्ने छ ।</p>

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइनान्सले फागुन २९ गते विशेष साधारणसभा बोलाएको छ ।

फाइनान्सको समूह क र समूह ख वर्गको सञ्चालक निर्वाचन समेत गर्ने छ ।

Share News