सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न सर्वोच्चकाे आदेश

<p>&nbsp; काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको छ । प्रधानन्याधिश गोपालप्रसाद पराजुलीको एकल इजलासले बिहीबार अन्तरिम आदेश जारी गरी तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको हो । भरत बस्नेतले दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीशले रोक्नका लागि अन्तरिम आदेश दिएका हुन् । तत्कालका लागि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न [&hellip;]</p>

 

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको छ ।

प्रधानन्याधिश गोपालप्रसाद पराजुलीको एकल इजलासले बिहीबार अन्तरिम आदेश जारी गरी तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न आदेश दिएको हो ।

भरत बस्नेतले दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीशले रोक्नका लागि अन्तरिम आदेश दिएका हुन् ।

तत्कालका लागि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न नपाइने भएको छ । यातायाता व्यवस्था विभागले यसलाई अनिवार्य गरी कार्यन्वयनमा ल्याएको थियो ।

Share News