सेञ्चुरी बैंकको थप ५ वटा शाखा विस्तार

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा गरी साे मात्राकाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । यी सबै शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा गरी साे मात्राकाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

यी सबै शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् । उक्त ५ शाखा सहित बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News