निःशुुल्क लक्कि ड्रका विजेताहरुको नाम घोषणा

<p>काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले “निःशुुल्क लक्कि ड्र मा सहभागी हुनुहोस”भन्ने स्किम अन्तर्गत विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले उपत्यकाभित्र रहेको हिरो शो-रुमहरुमा आएका ग्राहकहरुले भरेका सर्भे फर्महरु मध्ये माघ महिनाको विजेताहरुको नाम सार्वजनिक गरेको हो । जस अन्तर्गत दिपक तामाुुुङ्गले बम्पर उपहार स्वरुप ३२ ईन्चको [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले “निःशुुल्क लक्कि ड्र मा सहभागी हुनुहोस”भन्ने स्किम अन्तर्गत विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले उपत्यकाभित्र रहेको हिरो शो-रुमहरुमा आएका ग्राहकहरुले भरेका सर्भे फर्महरु मध्ये माघ महिनाको विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

जस अन्तर्गत दिपक तामाुुुङ्गले बम्पर उपहार स्वरुप ३२ ईन्चको फिलिप्स टीभी, देव गिरीले फिलिप्सको ब्लेन्डर, सन्त गौतमले फिलिप्सको टोस्टर, पुष्पा श्रेष्ठले फिलिप्सको आइरन, सुरेश वोहराले फिलिप्सको हेयर ड्रायर,बच्चुु कुमारले फिलिप्सको दाह्री काट्ने मेशिन साथै सजेन राजकर्णीकार, पेमालामा, हरि काफ्ले, मजिन्द्र डंगोल, सिद्धार्थ वस्नेतले फिलिप्सको हेड फोन पुुुरस्कार जितेका छन् ।

Share News