वर्ल्ड मर्चेन्ट बैंकिङ्गको फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज

<p>काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आगामी फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज हुने भएको छ । फाइनान्सले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी फागुन १९ गते कम्पनीको १५औँ वार्षिक साधारणसभामा जाँदै छ ।</p>

काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आगामी फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज हुने भएको छ । फाइनान्सले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यस संस्था आगामी फागुन १९ गते कम्पनीको १५औँ वार्षिक साधारणसभामा जाँदै छ ।

Share News