काठमाडौं । बुधबार मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।
समायोजन पछि नेप्सेले यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकेको छ ।