राष्ट्र बैंकका ३ कार्यकारी निर्देशक विदामा, चैत ६ देखि अवकास पाउदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ जना कार्यकारी अधिकृत विदामा बसेका छन् । अवकास पाउनु एक महिनाअघि विदा वस्नु पर्ने प्रचलनअनुसार ती अधिकारी विदामा बसेका हुन् । विदामा बस्नेमा वासुदेव अधिकारी, गोपाल भट्ट र रमेश पोखरेल रहेका छन् । उनीहरुले आउदो चैत ६ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकास पाउदैछन् ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ जना कार्यकारी अधिकृत विदामा बसेका छन् ।

अवकास पाउनु एक महिनाअघि विदा वस्नु पर्ने प्रचलनअनुसार ती अधिकारी विदामा बसेका हुन् ।

विदामा बस्नेमा वासुदेव अधिकारी, गोपाल भट्ट र रमेश पोखरेल रहेका छन् । उनीहरुले आउदो चैत ६ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकास पाउदैछन् ।

Share News