२५ प्रतिशत बोनस पछि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको थियो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

Share News