चीनले बनायो समुद्रमुनी विश्वकै सबैभन्दा लामो ग्यास पाइपलाइन

<p>काठमाडौं । चीनले समुन्द्रमुनी १९५ किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन बिछ्याएको छ । यो समुन्द्रमुनिको भएको हालसम्म विश्वकै सबै भन्दा लामो ग्यास पाइपलाइन हो । प्राकृतिक ग्यास बग्ने पाइपको चौडाई ८० सेन्टिमिटर रहेको छ । पाइपलाइन समुद्र सतहदेखि १ सय मिटर तल रहेको छ । द साउथ चाइना सी नाम दिइएको यस ग्यास पाइपलाइनले चीनको [&hellip;]</p>

काठमाडौं । चीनले समुन्द्रमुनी १९५ किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन बिछ्याएको छ । यो समुन्द्रमुनिको भएको हालसम्म विश्वकै सबै भन्दा लामो ग्यास पाइपलाइन हो । प्राकृतिक ग्यास बग्ने पाइपको चौडाई ८० सेन्टिमिटर रहेको छ ।

पाइपलाइन समुद्र सतहदेखि १ सय मिटर तल रहेको छ । द साउथ चाइना सी नाम दिइएको यस ग्यास पाइपलाइनले चीनको पश्चिमी भागमा रहेका १० लाख जनतालाई ग्यास आपूर्ति गर्ने छ ।

चीनमा प्राकृतिक ग्यासको हिस्सा अहिले ८ प्रतिशत रहेको छ । कोइलाको ४.७ र बाँकी जलविद्युत, आणविकलगायत ऊर्जाबाट आपूर्ति गरिरहेको छ । चीनले पाइपलाइन निर्माण ५ महिनामा सम्पन्न गरेको हो।

Share News