सोल्टी होटलको नाफामा २५ प्रतिशत गिरावट, यस्तो छ कारण

<p>काठमाडौं । सोल्टी होटलको नाफामा २५.५५ प्रतिशतले गिरावट आएको छ । होटलले २०७४ पुस मसान्त अवधीमा जम्मा ७ करोड ६९ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी होटलले २०७३ पुस मसान्तमा १० करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । होटलले आफ्नो हिमालयन विंग भवनको पुननिर्माण तथा साज सज्जा र स्तरोन्नति गरेकाले [&hellip;]</p>

काठमाडौं । सोल्टी होटलको नाफामा २५.५५ प्रतिशतले गिरावट आएको छ । होटलले २०७४ पुस मसान्त अवधीमा जम्मा ७ करोड ६९ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी होटलले २०७३ पुस मसान्तमा १० करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो ।

होटलले आफ्नो हिमालयन विंग भवनको पुननिर्माण तथा साज सज्जा र स्तरोन्नति गरेकाले नाफा कम भएको जनाएको छ । १० रुपैंयाँ मूल्य अंकित होटलको प्रति सेयर आम्दानी १.३३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५.०४ रुपैंयाँ रहेको छ ।

Share News