नेपाल बङ्गलादेश बैंकको ५५औं शाखा अर्घाखाँचीमा

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले गरेका हुन् । यस शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ ।

उक्त शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले गरेका हुन् ।

यस शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४९ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Share News