कृषि विकास बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ ।

समायोजन पश्चात यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो ।

Share News