
काठमाडौं । सिभिल बैंकको हकप्रद बिक्री खुला आज शुक्रबारसम्म मात्र रहेको छ ।
आज बैकिङ समयसम्म मात्र हकप्रद बिक्री खुला हुने बैंकले जनाएको छ । गत पुस २७ गतेबाट बढाएर माघ १२ गतेसम्म पुरइएको थियो ।
बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो ।