माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद लिलामी माघ २८ गते हुने

<p>&nbsp; काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहकको गरी १६ हजार १८१ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसमध्ये संस्थापकको १० हजार ४४ र सर्वसाधारण समूहको ६ हजार १३७ कित्ता हकप्रद सेयर रहेको छ । हकप्रद लिलामी माघ २८ गते हुने बैंकले [&hellip;]</p>

 

काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ ।

बैंकको संस्थापक र सर्वसाधारण समूहकको गरी १६ हजार १८१ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो ।

जसमध्ये संस्थापकको १० हजार ४४ र सर्वसाधारण समूहको ६ हजार १३७ कित्ता हकप्रद सेयर रहेको छ ।

हकप्रद लिलामी माघ २८ गते हुने बैंकले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन गत मंसिर ७ गतेदेखि पुस १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

Share News