मञ्जुश्री फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

<p>&nbsp; काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । &nbsp; &nbsp;</p>

 

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

 

 

Share News