नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार मात्रै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । मंगलबार मात्रै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ ।

Share News