५० प्रतिशत हकप्रद पछि फष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।</p>

काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।

Share News