सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना बीमा रकम भुक्तानी

<p>काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ । वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतककी श्रीमति सुशीलाकुमारी बाँनियालाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । आफ्ना बचत खाताका ग्राहकहरुको लागि बचतकर्ता सामुहिक [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ ।

वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतककी श्रीमति सुशीलाकुमारी बाँनियालाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
आफ्ना बचत खाताका ग्राहकहरुको लागि बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था गर्दै आएको छ ।

यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी भुक्तानी हुने बैंकले जनाएको छ ।

 

Share News