५० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार मात्रै एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । सोमबार मात्रै एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको थियो ।

Share News