महालक्ष्मी विकास बैंकको बुटवल शाखा स्थानान्तरण

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बुटवल शाखा स्थानान्तरण गरेको छ । बैंकले तिलोत्तको मनिग्राममा उक्त स्थाको शाखा स्थानान्तरण गरी आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । यस बैंकले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बुटवल शाखा स्थानान्तरण गरेको छ । बैंकले तिलोत्तको मनिग्राममा उक्त स्थाको शाखा स्थानान्तरण गरी आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।

बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

यस बैंकले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

Share News