साल्ट ट्रेडिङ्गले ३५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । हाल कर्पोरेशनको चुक्ता पुँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल कर्पोरेशनको चुक्ता पुँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड नाघ्ने छ ।

Share News