कैलाश विकास बैंकले विनाधितो १५ लाख ऋण दिने, एक दिनमै निर्णय

<p>काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ । डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो । मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए । उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।

डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो ।

मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए ।

उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो कर्जा एक दिनमा प्रवाह गरिने बैंकले जनाएको छ ।

 

Share News