एनसीसी बैंकको नयाँ शाखा काभ्रेपलान्चोकको सिपाघाटमा

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काभ्रेपलान्चोकको सिपाघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराएका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काभ्रेपलान्चोकको सिपाघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराएका छन् ।

 

Share News