टीसीएलको अर्ध वार्षिक सेल्समीट सम्पन्न

<p>काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नु पर्ने लक्ष्य छलफल भएको थियो । गोदरेज तथा टीसीएल ब्राण्डको नेपाल स्थित आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा.ली.तथा सि.जी. [&hellip;]</p>

काठमाडौं । टीसीएल तथा गोदरेज ब्राण्डको अर्ध वार्षिक सेल्समीट सम्पन्नभएको छ । बुधबारबाट शुरु भएको सेल्समीट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नु पर्ने लक्ष्य छलफल भएको थियो ।


गोदरेज तथा टीसीएल ब्राण्डको नेपाल स्थित आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा.ली.तथा सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

Share News